Logo

प्रधानमन्त्री ओली शास्वतधाममा



Spread the love

७ वैशाख कावासोती ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज नवलपरासी पूर्वनवलपुरमा रहेको शास्वतधामको भ्रमण गरेका छन्।

आज नवलपुरको सदरमुकाम कावासोतीमा एकीकृत कार्यालय निर्माणस्थलको शिलान्यासपछि शाश्वतधाम पुगेका प्रधानमन्त्री ओलीले पूजा अर्चनासमेत गरेका छन् । शाश्वतधाममा रहेको एकाम्बरेश्वर मन्दिरमा उनले पूजा, अर्चना गरेका हुन् ।

प्रधामन्त्री ओलीले शाश्वतधाममा रहेको धार्मिक सङ्ग्रहालयकोसमेत अवलोकन गरेका छन् । अवलोकनपश्चात उनले धार्मिक, पर्यटनको विकासमा शाश्वतधामले टेवा पु¥याएको भन्दै चौधरी फाउण्डेसनको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्