Logo

विप्लवकी नेतृ कल्पना सुवेदी पक्राउ



Spread the love

१ वैशाख, काठमाडौं ।
रुपन्देहीकी जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रिय सदस्य कल्पना सुवेदी पक्राउ परेकी छन् । गएराती उनलाई १२ बजेको समयमा देवदहस्थित उनको घरबाटै पक्राउ गरिएको रुपन्देहीका जिल्ला प्रहरी प्रमुखले जानकारी दिएका छन् ।

रुपन्देही प्रहरीले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि सुवेदी सहित जिल्ला तहका १० जना नेतालाई पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्