Logo

अन्तर्राष्ट्रिय पब्जी प्रतियोगिता, करोडाैँ पुरस्कार, ६ जना नेपाली खेलाडी छनाैट



Spread the love

१४ बैशाख , काठमाडाैँ – अन्तर्राष्ट्रिय स्तरको पब्जी प्रतियोगिताका लागि ६ जना नेपाली पब्जी खेलाडी छनाैट भएका छन् । प्रतियोगिताको जर्मनीमा हुने फाइनल खेलको सुरूवाती चरणमा नेपालबाट पब्जी क्रेजी ६ जना खेलाडी छनाैट हुन सफल भएका हुन् ।

नेपालबाट छनाैट हुने खेलाडीहरूमा हाइप, एलिमेन्ट्रक्स, मुभ अाउट , ट्रस्ट डी प्रोसेस, र दी डिस्ट्रोएर रहेका छन् । पब्जि विश्व च्याम्पियनको फाइनल जर्मनीमा हुनेछ भने प्रतियोगिताको विजेताले भने २.५ मिलियन डलर अर्थात् २७ करोड नेपाली रूपैयाँ बराबर नगद पुरस्कार प्राप्त गर्नेछन् ।

नेपाल लगायत कुनै कुनै देशमा पब्जी खेलमा प्रतिबन्ध लगाउने विषयको बहसले चर्चा कमाउँदा पब्जी विश्व प्रतियोगिताले भने पब्जी प्रेमीमा खुशी ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्