Logo

भारतमा चौथो चरणको निर्वाचन आज



Spread the love

१६ वैशाख, नयाँ दिल्ली ।

भारतमा भैरहेको लोकसभा निर्वाचन अन्तर्गत चौथो चरणको निर्वाचनमा आज ९ राज्यहरुमा ७१ सिटका लागि मतदान हुँदैछ।

मतदानका लागि मतदाताहरु बिहानैदेखि मतदान केन्द्रमा पुगिरहेको भारतीय संचारमाध्यमले जनाएको छ। आज बिहार,कश्मीर,मध्यप्रदेश,महाराष्ट्र, ओडिशा,राजस्थान,उत्तरप्रदेश, बंगाल र झारखंडमा निर्वाचन भइरहेको छ।

५४५ सदस्य रहेन लोकसभामा पहिलो तीन चरणमा ३०३ सिटका लागि मतदान भइसकेको छ। सात चरणमा हुने निर्वाचन मे १९ मा सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस्