Logo

आज विहीबारको सुनचाँदीको बजार भाउ



Spread the love

१९ बैशाख, काठमाडौं – आज साताको पाँचाैँ दिन विहीबार पनि सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमै कारोबार भईरहेको छ ।

गत शुक्रबार प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन लगभग १ हप्तासम्म पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने गत शुक्रबार ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन १ सय बढेर सो मूल्यमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला सोही मूल्य ७ सय २४ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्