Logo

आज शुक्रबार चाँदीको भाउ घट्यो, कस्तो छ त सुनको भाउ ?



Spread the love

२० बैशाख, काठमाडौं – आज साताको छैठाैँ दिन शुक्रबार सुन प्रतितोला ५९ हजार २ सय ९९ रुपैयाँमै कारोबार भईरहेको छ ।

गत शुक्रबार प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य लगभग १ हप्तामा ६ सय गिरावट गिरावट हुँदै ५९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ५९ हजार  रुपैयाँमा कारोबार भईरहेको छ भने गत शुक्रबार ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन ४ सय घटेर सो मूल्यमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला सोही मूल्य ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्