Logo

तुइनमा जोखिम मोलेरै आवतजावत गर्दै



Spread the love
 

२२ बैशाख, दार्चुला ।
व्यास गाउँपालिका ३, ४ र ५ दार्चुलाका स्थानीय बासिन्दा तुइन मार्फत महाकाली नदी वारपार गर्दै । विद्यालय जाने बालबालिका देखि बच्चा बोक्ने आमा सम्म तुइनको सहारामा वारपार गर्छन् । झोलुङगे पूलको काम शुरु नहुँदा अहिले पनि यहाँका स्थानीयले जोखिम मोलेरै आवतजावत गर्न बाध्य छन् । तस्वीर: नरेन्द्रसिह कार्की, रासस दार्चुला

प्रतिक्रिया दिनुहोस्