Logo

के तपाई मोटोपना घटाउन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने अपनाउनुहोस् यी उपायहरु



Spread the love

आज भोलि मानिसहरु व्यस्त जीवनको कारणले गर्दा अस्वस्थकर खानाको सेवनले र शारीरिक कसरतको कमिले गर्दा मानिसहरुमा अत्याधिक मात्रमा मोटोपना बढ्दै गएको छ।

यदि मोटोपनाको कम गर्न चाहनु हुन्छ भने काचो नरिवलको तेल प्रयोग गर्न सकिन्छ किनभने अरु तेलमा बडि चिल्लो हुने भएकोले नरिवलको तेल बडि उपयोगि हुन्छ । काचो नरिवलमा खाना बनाएर खाने हो भने एक महिनामै पौने ३ किलोसम्म तौल घटाउन सकिन्छ ।

काचो नरिवलमा पाइने चिल्लो एकदम लाभदायी हुने हुनाले फ्याट्टी एसिडको कारणले खाना सजिलै पच्न मद्दत गर्दछ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्