Logo

आज सोमबार सुनचाँदिको मुल्यमा वृद्धि



Spread the love

२० बैशाख, काठमाडौं – आज साताको दोश्रो दिन सोमबार सुन प्रतितोला ५९ हजार २ रुपैयाँमा कारोबार भईरहेको छ ।

हिजो अर्थात् अाइतबार प्रतितोला ५९ हजार २ रुपैयाँमा कारोबार भएको सुनको मुल्य लगभग १ सयले  गिरावट वृद्धि हुँदै ५९ हजार १ सय १  रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ५८ हजार ८ सय ४  रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदी प्रतितोला सोही मूल्य ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्