Logo

अचम्मको चलनः जहाँ विवाह गर्नका लागि चोर्नु पर्ने अर्काकी पत्नी



Spread the love

साधारणतया विवाह भन्नाले दुई व्यक्तिबीच हुने सम्बन्ध भनेर बुझिन्छ । संसारमा विवाह धेरै किसिमका हुन्छन् त्यो अनौठो कुरा होइन तर पश्चिमी अफ्रिकामा हुने बिवाह भने अचम्मको छ । जसलाई हाम्रो समाजले अपराध मान्ने गर्दछ, त्यसलाई त्यहाँका आदिवासीहरुले परम्पराको रुपमा मान्ने गर्दछन् ।

पश्चिमी अफ्रिकाको बोदाब्बे आदिवासीका पुरुषहरु एक अर्काका श्रीमती चोरेर बिहे गर्दछन् । अर्काकी श्रीमती चोरी नगरीकन कसैको पनि बिहे सम्भव छैन । जहाँ समुदायका मानिसहरुले पहिलो विवाह त घर परिवारको सहमतिमा हुने गर्दछ ।

तर दोश्रो विवाहको प्रचलन भने निकै अनौठो रहेको छ । जहाँ पुरुषलाई दोश्रो बिहे गर्नका लागि अरु कसैको पत्नी भगाउनु पर्दछ । यदि अर्काकी पत्नी भगाएर बिवाह गर्न नसक्ने पुरुषहरुले दोश्रो विवाह गर्न नपाइने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्