Logo

वीरगञ्जमा लागु औषध सहित ३ जना पक्राउ



Spread the love

२३ वैशाख ,वीरगञ्ज। वीरगञ्जमा आज प्रहरीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका १ बस्ने २० वर्षीया मार्था मोक्तान र २४ वर्षीया सन्देश गोले रहेका छन् ।वीरगञ्जको मिलन चोकबाट चेक जाँच गर्ने क्रममा २० किलो गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको ।

साथै नाईट्रोभेट ट्याब्लेट ७५ पिस सहित वीरगञ्ज महानगरपालिका वडा नम्बर १० बस्ने २१ वर्षका रोशन कानुलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्