Logo

धादिङमा आगलागीको कारणले २३ लाखको क्षति



Spread the love

२४ वैशाख धादिङ। धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ३ मा आगलागी भएको छ । बर्धनमा गणेश गुरुङको घरमा सोलारको करेन्ट सर्ट भई आगलागी भएको हो ।


उक्त आगलागीको कारण गुरुङको २२ लाख ७८ हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रकाश विष्टले बताए ।

स्थानियबासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको डिएसपी विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्