Logo

के तपाईँ आफ्नो मोबाइल बिग्रेर दुखी हुनुन्छ ? हामी हल गर्नेछौ हजुरका सबै समस्याहरू



Spread the love

 phone.

 

के तपाईँ आफ्नो मोबाइल बिग्रेर दुखी हुनुन्छ ? के तपाईँको मोबाइल समय समयमा बिग्रेर हजुरको जीवनमा ब्रेक लगाइरहेको छ ?
यदि त्यस्तो छ भने हजुरको समस्याको समाधान गर्न को निमित, हजुरहरुको सेवा को लागि हाम्रा टेक्निसिएन हजुर समक्ष निःशुल्क सेवा लिएर उपलब्ध हुनुभएको छ ।

हजुरहरुको मोबाइलमा जस्तो सुकै समस्या आए पनि हाम्रो पेजमा मेसेज गर्नुहोस् र हजुरले समस्या पेस गरेको केही मिनेटमै हाम्रा आइ टि हजुर को समस्याको समाधान सहित हजिर हुनेछन । हजुर को समस्या को गम्विर्ता मध्एनजर रख्दै हाम्रा टेक्निसिएनलेले आफ्नो मोबाइल नम्बर प्रदान गरी हजुरलाईअन्लाइन रिपैरिङ्ग सेवा प्रदान गर्नुहुने जानकारी हजुरहरु समक्ष प्रस्तुत गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्