Logo

घुस लिएको अभियोगमा पक्राउ



Spread the love
सांकेतिक तस्बिर

 २४ बैशाख, काठमाडाैँ – महोत्तरी जिल्लाको इलाका प्रशासन कार्यालय रामगोपालपुरमा करारमा कार्यरत एक कर्मचारी रु चार हजार घुससहित आज दिउँसो अख्तियारको फन्दामा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट प्रहरी निरीक्षक राजु भण्डारीको नेतृत्वमा खटिएको अख्तियारको टोलीले सिंहलाई सेवाग्राहीसँग रु ४ हजार घुस लिँदै गर्दा पक्राउ गरेको आयोगको बर्दिवास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्