Logo

रेडपाण्डाको छालासहित एक पक्राउ



Spread the love

२५ बैशाख , काठमाडाैँ – हिमाली जिल्ला डोल्पामा दुलर्भ वन्यजन्तु रातोहाब्रेको (रेडपाण्डा) छालासहित हिजो १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मुड्केचुला गाउँपालिका वडा नं ३ कालिका बस्ने जगबहादुर थापा रहेको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ । थप अनुसन्धानका लागि थापालाई हिजै जिल्ला प्रहरी कार्यालय पुर्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्