Logo

गर्भावस्थामा खानपिनमा ध्यान दिनु पर्ने कुराहरु



Spread the love

गर्भावस्थाको समयमा महिलाहरुले आफ्नो खानपानको विशेष ख्याल राख्नुपर्दछ । गर्भावस्थामा संतुलित आहार र पोषक तत्वयुक्त खाना हुनु एकदम जरुरी छ।  किन भने गर्भवती स्त्रीले जे खान्छिन्, त्यसको असर सिधै उनको शिशुको शारीरिक र मानसिक विकासमा पनि प्रभावित हुन सक्छ । स्वस्थ शिशुको लागी आवश्यक छ कि आमाहरुले यस समय आफ्नो खानपानमा नियन्त्रण राख्नु पर्ने हुन्छ ।

गर्भावस्थामा खानपानमा ध्यान दिनु पर्ने कुराहरु तल निम्न अनुसार छन् :

– गर्भावस्थाको समयमा, महिलाहरूले काचाे मेवा खानु हुदैन किनकि यसले समय नपुगेरै गर्वपतन हुने संभावना बढाउँछ ।

– यदि तपाइ गर्भवती हुनुहुन्छ भने सुर्तीजन्य पदार्थ र जाँड, रक्सि नखानु होला । यसले तपाइको बच्चालाई असर पुर्याउछ ।

-गर्भवती महिलाहरुले केरा खानु हुदैन ।किनकि यसको सेवनले समय नपुगेरै बच्चा जन्मने संभावना हुन्छ ।

– आयुर्वेदका अनुसार गर्भावस्थामा जाईफलको सेवन गर्नु हुदैन ।

-काचो अण्डाबाट बनेको परिकार जस्तै केक, पेस्ट्रिजको खानु हुदैंन । यसमा सलमोनेला भाइरस हुन सक्छ जसले गर्दा इन्फेक्सनको खतरा बढाउँछ ।

प्रतिक्रिया दिनुहोस्