Logo

गोर्खा व्बाइज सिन्धुकप फुटबलको उपाधि नजिक



Spread the love

२६ बैशाख, सिन्धुपाल्चोक – गोर्खा व्बाइज क्लब रुपन्देही नेपाल आइस चौथो सिन्धु कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

सिन्धुपाल्चोक लामोसाघुस्थित बसन्तपुर मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय एपीएफलाई पेनाल्टी सुटआउटमा ४ – ३ ले पराजित गर्दै गोर्खाले उपाधिको फाइनल भिडन्त तय गरेको हो ।

उपाधिका लागि गोर्खाले आयोजक युथ स्पोर्टस् क्लब र जावलाखेल युथ क्लबको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्