Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

२६ बैशाख, काठमाडाैँ – आज साताको पाँचाैँ दिन विहीबार सुन प्रतितोला ५९ हजार ७ सय २ रुपैयाँमा कारोबार भईरहेको छ ।

गत शुक्रबार प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य लगभग १ हप्तामा लगभग १ हजारको वृद्धि हुँदै ५९ हजार ७ सय २ रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, तेजावी सुन ५८ हजार ४ सय ४  रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला सोही मूल्य ७ सय २४ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्