Logo

तपाईहरुलाई थाहा छ प्याकिङ गरिएका जुसको सेवनले हाम्रो स्वास्थ्यमा हुने असर के के हुन् ?



Spread the love

फलफूलको जुसले स्वास्थ्यमा अतिनै फाइदा गर्दछ । तर, ताजा जुसले होईन प्याकिङ गरिएको जुस स्वास्थ्यका लागि हानिकारक छ ।

बजारमा अत्यधिक मात्रमा पाईने प्याकिङ गरिएको जुसमा क्याडमियम, कार्बनिक, आर्सेनिक र मेटलका कारणले गर्दा बच्चाहरुको स्नायुप्रणालीमा प्रभाव पर्नुको साथै बच्चाहरूको विकासोन्मुख मस्तिष्कमा हानी पुर्याउदछ l

प्याकिङ जुस बनाउनका लागि रिफाइन्ड चिनीको प्रयोग ,आर्टिफिसियल कलरको प्रयोग गरिने हुँदा जसको सेवनले गर्दा पेटमा ग्यास भरिने, झाडापखाला, पेट दुख्ने ,ब्लड प्रेसर बढ्ने ,डाइविटिज आदि जस्ता समस्याहरू देखिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्