Logo

जान्नुहोस् ! यी चिजहरू पानीसँग मिसाएर पिउँदा हुन्छ स्वास्थ्यलाई फाइदा



Spread the love

हाम्रो मानवीय जीवनमा पानीको एकदमै आवश्यता पर्दछ । मानिसले दिनभरि पानी पिउन पाएन भने सास लिन पनि गाह्रो भएको महसुस हुने गर्दछ ।

पानी स्वास्थ्यको लागि एकदमै राम्रो पेय पदार्थ हो । बढी मात्रामा पानी पिउनाले शरीरलाई रोग मुक्त भई शरीरबाट विषालु पदार्थ बाहिर निकाल्न पनि मदत गर्दछ । सो कारण मानिसले दिनहुँ पानी पिउने बानी बसाल्नु पर्दछ ।

पानीसँग यी चिजहरू मिसाएमा अझ बढी शरीरको लागि फाइदाजनक हुने गर्दछ ।

जिरा, धनियाँ र सुप 

मानिसहरूले यी तिनै चिजलाई पानीमा मिसाएर पिउँदा शरीरलाई स्वस्थ बनाउनुका साथै स्वाद पनि राम्रो बनाउँछ ।

अलैंची र पुदिना

पानीमा अलैंची र पुदिना मिसाएर पिउनाले स्वास्थ्यलाई राम्रो बनाउनुका साथै लु बाट पनि बच्न सकिन्छ ।

मह

पानीमा आधी चम्चा मह मिसाएर पिउँदा तौल घटाउनुका साथै यसले खोकीको पनि ओखती गर्ने गर्दछ ।

अदुवा

मानिसहरूले बिहानै उठी खलिपेटमा एक गिलास पानीसँग अलिकति अदुवा मिसाएर खानाले मेटाबोलिजम बढाउनका साथै पेटको समस्याबाट पनि मुक्त गर्दछ ।

(एउटा सोधपत्रमा आधारित )

प्रतिक्रिया दिनुहोस्