Logo

फेरी हार्यो रियल मड्रिड



Spread the love

३० बैशाख, काठमाडाैँ – स्पेनिस लिगमा रियल मड्रिड पुन पराजित भएको छ । आईतबार राति भएको खेलमा रियल मड्रिड क्लब रियल सोसिडाडसंग ३–१ गोल अन्तरले पराजित भएको हो ।

अवे खेलमा रियल मड्रिडले चौथो मिनेटमा अग्रता बनाएको थियो । मड्रिड क्लबका ब्राहिम डियाजले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

तर लगातार तीन गोल गर्दै सोसिडाडले घरेलु मैदानमा शानदार कमब्याक गर्यो ।

प्रतिक्रिया दिनुहोस्