Logo

के तपाईलाई धुम्रपान त्याग्ने मन छ ? अपनाउनुहोस् यी उपायहरू



Spread the love

धुम्रपान एउटा यस्तो लत हो । जहाँ मानिसहरू सजिलै त प्रवेश गर्न सकिन्छ तर यसबाट निस्कन भने असम्भव नै रहेको पाईन्छ । मानिसहरू यस लतबाट निस्कन नसकेर आफ्नो ज्यान समेत गुमाउन बाध्य भईरहेका छन् l मानिसहरू यस लतबाट छुट्न त चाहन्छन् तर सफल हुँदैनन् । अब यस लतबाट पनि छुटकारा मिल्न सकिनेछ अपनाउनुहोस् यी उपायहरू :

  • धुम्रपानको लत लागेको व्यक्तिले बिहान उठ्नासाथ २ गिलास मनतातो पानीमा कागती र मह हालेर पिउनाले धुम्रपानको लत हटाउन सकिनेछ ।
  • जब धुम्रपान गर्ने व्यक्तिलाई यसको इच्छा लाग्दछ l तब त्यसलाई नियन्त्रणमा राख्नु एकदमै आवश्यक रहेको छ ।
  • यदि धुम्रपान गर्न इच्छा लागेमा आरामसँग बसेर लामो श्वास लिएर पानी पिउनाले पनि यस लतबाट टाढा राख्दछ ।
  • अदुवा, अमला र काक्रोलाई मसिनो गरी काटेर सुकाई त्यसमा कागती र नुन मिसाएर बट्टामा राखी चुरोट पिउन मन लागेको बेला यस पेस्टको प्रयोग गर्नु पर्दछ l जसबाट धुम्रपान देखि टाढा बस्न सकिनेछ l

प्रतिक्रिया दिनुहोस्