Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३५२,२२७
संक्रमित
५,६८५,९३८
निको भएका
२,४३०,७८६
नेपालमा कोरोना भाइरस
मृत्यु
संक्रमित
८८६
निको भएका
१८३

जान्नुहोस रक्सीसँग खानै नहुने यी चिजहरु



मानिसहरू रक्सीसंग जे पायो त्यही खान्छन् तर त्यसले असर गर्छ भन्ने थाहा हुँदैन । जसले गर्दा हाम्रो स्वास्थ्यमा नराम्रो असर गरिरहेको हुन्छ । त्यसैले यी चिजहरु रक्सीसंग कहिल्यै पनि खानु हुँदैन ।

– धेरै जसो मानिसहरू मदिरासँग गुलियो चिज पनि खान मन पराउँछन् । गुलियो चिजले झन् मदिरा नशा बढाउँने काम गर्दछ ।

– मानिसहरूले मदिरासंग सन्याक्स खाने गर्छन् । । यसमा कोलेस्ट्रोलको मात्रा धेरै हुनले जसले गर्दा भोक लाग्न दिँदैन र शरीरलाई भारी बनाउने गर्छ ।

– मदिरासंग कोल्ड ड्रिंक मिलाएर कहिले खानु हुँदैन । किन भने कोल्ड ड्रिंकले शरीरमा पानीको मात्रा कम गराउँदछ । यसको सट्टा बरु जुस, पानी वा बरफ मिलाएर खान सकिन्छ ।

– केही मानिस मदिरासंग दही, चीज आदि खाने गर्छन् । जसले गर्दा यी चिज पच्न्न धेरै समय लाग्छ ।

– प्राय जसो मानिसहरू मदिरासंग चिप्स खाने गर्छन् । चिप्स खादा बढी तिर्खा लाग्ने हुँदा मानिसहरू झन् बढी मदिरा खान थाल्छ ।

प्रतिक्रिया दिनुहोस्