Logo

बेलको सेवनबाट हाम्रो शरीरमा हुने चमत्कारी फाईदाहरु



Spread the love

 

साधारणतया बेल भन्नाले एक किसिमको फल हो l जसलाई मानिसहरुले खाने गर्दछन l तर, यो फललाई खाने मात्रा नभएर पुजा पनि गर्ने गरिन्छ l पाकेको बेल खानाले शरीरलाई निकै फाइदाजनक हुन्छ भने यसले शरीरमा शक्ति प्रदान गर्दछ l र शरीरमा बिभिन्न रोग लाग्नबाट बचाउँछ l

बेलको सेवनबाट हाम्रो शरीरमा हुने फाईदाहरु :

– बेलको गुदीलाई निकालेर पानीमा घोली सर्बत बनाएर पिउनाले शरीरलाई शीतल प्रदान गर्दछ।

– यसको सेवनले पेटमा भएका समस्या नष्ट पार्नुका साथै हड्डी बलियो बनाउन मद्दत गर्छ ।

– बेलको एक मुठी पात पानीमा पिनेर मिस्री हालेर खाएमा झाडापखाला लागेको निको हुन्छ l

– बेलको जुसले कोलस्ट्रोलको मात्रालाई नियन्त्रित गर्दछ l

– बेलको जुस पिउने गर्नाले स्तन क्यान्सरको जोखिमबाट बचाउँछ ।

– बेलको जुसमा मनतातो पानी मिसाएर त्यसमा थोरै मह राखेर पिउदा रगतलाई सफा गर्दछ ।

प्रतिक्रिया दिनुहोस्