Logo

जान्नुहोस् कसरी गर्न सकिन्छ डाइविटिजलाई नियन्त्रण ?



Spread the love

 

प्राय जसो सबै मानिसहरूलाई डाइभेटिज (मधुमेह) हुने गर्दछ l को होला र यस रोगको सिकार नहुने ? यस्ता रोगीहरूले बढी जसो आफ्नो खानेकुरामा ध्यान दिनुपर्ने हुन्छ l जसले गर्दा रोगीहरूको डाइभेटिज नियन्त्रण रहन्छ ।

अपनाउनुहोस् यी उपायहरू जसले गर्दा मधुमेहबाट मुक्त हुन् सकिनेछ:

धुम्रपान
यदि मधुमेह रोगीहरूले धुम्रपान त्यागेमा यसको खतरा कम हुँदै जान्छ, र स्वास्थ्यलाई पनि स्वस्थ बनाउँदछ l

पानी
दिनहुँ पानी पिउनाले रगतमा उच्च मात्रामा भएको सुगर लेभललाई बाहिर निकाली यसले मुटुको रोग र मधुमेह जस्ता रोगहरूलाई टाढा राख्दछ ।

पर्याप्त निन्द्रा
अपर्याप्त निन्द्राले हर्मोनलाई ब्यालेन्स हुनबाट वञ्चित गराई मधुमेह जस्ता रोगहरू लाग्न सक्दछ l सो कारण मानिसहरू दिनको ७ देखि ८ घण्टा सुत्ने बानी गर्नु पर्दछ l जसबाट यस्तो रोगको खतरा कम हुने गर्दछ l

व्यायाम
व्यायाम गर्नाले यस रोगबाट बचाउनका साथै बिभिन् रोगहरूबाट पनि बचाउने गर्दछ l उक्त कारण मानिसहरूले बिहान-बिहान व्यायाम गर्न जरुरी रहेको छ l

गत जाँच
मधुमेहबाट बच्नको लागि मानिसहरूले बेला बेला रगत जाँच गरिरहनु पर्दछ । जसले गर्दा रोगको बारेमा बेलैमा थाहा पाइन्छ l

प्रतिक्रिया दिनुहोस्