Logo

रुकुम जिल्लामा रित्तिए वैद्य माओवादीका कार्यकर्ता, लागे माओवादी केन्द्रतर्फ



Spread the love

umaoist-flag

रुकुममा वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी रित्तिएको खबर आजको कान्तिपुरमा छापिएको छ ।

६५ जनाको जिल्ला सङ्गठन समितिसहित सम्पूर्ण जनवर्गीय सङ्गठन र सबै पार्टी सदस्यहरू मङ्गलवारदेखि माओवादी केन्द्रमा सामेल भएको घोषणा गरिएको छ ।

माओवादी केन्द्र र क्रान्तिकरी माओवादीका तर्फबाट विज्ञप्ति जारी गरी पार्टी प्रवेश गरेको जनाइएको छ ।

क्रान्तिकरी माओवादीका सेक्रेटरी प्रमजंग शाहले पार्टीहरूको एकता र ध्रुविकरणको सुरु भएकाले जिल्लाको सबै पार्टीपंक्तिले माओवादी केन्द्रसँग एकता गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्