Logo

जान्नुहोस् के के हुन् च्याउ खानुका फाइदाहरु



Spread the love

 

च्याउ भन्नाले एक किसिम सेतो तरकारी हो । जुन सबै भन्दा लोकप्रिय तरकारीको रूपमा चिन्ने गरिन्छ । सायद कम मात्र मानिसलाई होला च्याउ तरकारी मन नपर्ने । यो तरकारी स्वादिलो हुनका साथै यसमा पोषक तत्व पनि पाइन्छ । जसबाट विभिन्न रोगहरूको सङ्क्रमणबाट बच्न सकिन्छ ।

च्याउ खानुका यस्ता छन् फाइदाहरू :

  • मानिसहरूले च्याउको सेवन गरेमा ब्लड प्रेसर जस्तो समस्यालाई नियन्त्रण गरी यसबाट छुटकारा पनि मिल्दछ ।
  • च्याउमा कार्बोहाइडेटको मात्रा बढी हुनाले यसले कब्जियत र अपच जस्ता पेटसँग सम्बन्धित समस्याहरूलाई हटाउन साथै कोलेस्ट्रोललाई पनि कम गर्छ ।
  • यसमा डायबिटिजका रोगीलाई चाहिने सबै कुराहरू पाइन्छ । जसले गर्दा डायबिटिजका रोगीहरूले यसको सेवन गर्ने बानी बसाल्नुपर्दछ ।
  • च्याउमा प्रोटिन पाइन्छ जसले गर्दा तौल घटाउनमा मदत पनि गर्दछ ।
  • यसको सेवन गर्नाले रगतमा भएको होमोग्लोबिनलाई पनि सन्तुलित बनाई राख्न मदत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्