Logo

घट्यो सुनको भाउ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

३ जेठ, काठमाडाैँ – आज साताको साताैँ दिन शनिबार सुन प्रतितोला ६० हजार १ सय ९७ रुपैयाँमा कारोबार भईरहेको छ ।

यो हप्ता प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य ५ दिनमा लगभग १ हजारको गिरावट हुँदै ६० हजार १ सय ९७ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला सोही मूल्य ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्