Logo

गुल्मेली गायक सन्तु थापाको “परदेशीको पीडा” गित सार्वजनिक (भिडियो सहित)



Spread the love

४ जेठ, गुल्मी – छोटो समयमै सर्वाधिक चर्चा तथा आफ्नो छुटै पहिचान बनाएका गुल्मेलि गायक सन्तु थापाले पुनः अर्को गित श्रोतामाझ प्रस्तुत गरेका छन् ।  थापाले शुक्रबार “परदेशीको पीडा” गित सार्वजनिक गरेका हुन् ।

गितमा परदेशीएका नेपाली दाजुभाइहरूले अर्काको भूमिमा भोग्नु परेको पीडा तथा  दु:ख लाई समेटिएको छ । उक्त गित को छायांकन जापान र नेपालको चितवन जिल्लामा गरिएको थियो ।

गोविन्द थापाको शब्द रहेको गीतमा गोविन्द खरेलको संगीत भरेका छन् भने म्युजिक एरेन्जर कमल साैरभले गरेका छन्  । यो गीतका निर्देशक प्रकाश भट्ट हुन् ।

गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्