Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

५ जेठ, काठमाडाैँ – आज साताको पहिलो दिन  सुन प्रतितोला ६० हजार १ सय ९७ रुपैयाँमा कारोबार भईरहेको छ ।

यो हप्ता प्रतितोला ६० हजारको वरिपरी कारोबार भईरहेको सुनको मुल्य ५ दिनमा लगभग १ हजारको गिरावट हुँदै ६० हजार १ सय ९७ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला सोही मूल्य ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्