Logo

किन गर्छन् महिलाले यस्ता पुरुषलाई घृणा ? जान्नुहोस् कारण



Spread the love

नारी पुरुषहरूको तुलनामा एकदमै नाजुक हुन्छन् l जसले गर्दा पुरुषहरू प्रति छिटै आकर्षित हुन्छन् l तर केही यस्ता स्वभाव भएका पुरुषहरूलाई जहिले पनि महिलाहरूले घृणा गर्दछन् l

यस्ता स्वभाव भएका पुरुष जसलाई घृणा गर्छन् नारीहरूले :

नराम्रो भाषाको प्रयोग
केटीहरू जहिले पनि राम्रो स्वभाव भएको केटाहरूसँग नजिकिन चाहन्छन् l तर नराम्रो बोल्ने केटाहरूसँग भने सधैँ टाढा नै बस्न रुचाउने गर्दछन् l

लैङ्गिक चेतना दिने
यदि कुनै केटामा ‘म पुरुष हु’ भन्ने भाव झाल्किन्छ भने त्यस किसिमका केटाहरू सँग नारीहरू आफ्नो दुरी कायम नै राख्न चाहन्छन् l

बढी रिसाहा
युवतीहरूले जहिले पनि शान्त स्वभाव भएका पुरुषहरू चाहन्छन् I यदि कोही पुरुष रिसाहा भएमा त्यस्ता पुरुषहरू सँग तुरुन्तै टाढा बस्ने गर्दछन् l

उच्चता देखाउने
यदि कुनै युवकले आफू पुरुष भएको उच्चता देखाएमा वा आफू पुरुष हुँ भन्ने भाव राखेमा त्यस्ता पुरुषसंग टाढा नै बस्न रुचाउछन महिलाहरु ।

प्रतिक्रिया दिनुहोस्