Logo

रानीपौवामा कृषि प्रदर्शनी मेला



Spread the love

७ जेठ, नुवाकोट ।
नुवाकोट जिल्लाको ककनी गाँउपालिका–४ स्थित रानीपौवामा आयोजित ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला २०७६’मा किसानले राखेका कृषि सामग्री । कृषि क्षत्रको विकास, विस्तार एवं प्रवर्द्धन गर्दै कृषि उत्पादनमा युवाको आकर्षण बढाउने र युवाहरुलाई विदेशीनबाट रोक्ने मेलाको लक्ष्य रहेको छ । तस्वीर : रासस

प्रतिक्रिया दिनुहोस्