Logo

यस्ता आलु जसलाई खाँदा ध्यान पुर्याउनुहोस्



Spread the love

 

 

आलु भन्नाले जमिन मुनि उम्रने एक प्रकारको तरकारी हो l जुन सबैको भान्सामा अनिवार्य रूपमा पाइने गर्दछ l आलु तरकारी एकदम स्वादिलो तरकारी हो l जसलाई विभिन्न तरकारी सँग मिसाएर खानका साथै उसिनिएर पनि खान सकिन्छ l आलु विश्वभर नै पाइने तरकारी हो l जसलाई मानिसहरूले मिठो गरी खाने गर्दछन l तर आलुले स्वास्थ्यलाई त्यति धरै राम्रो भने पुर्यौदैन l

केही यस्ता आलु छन् जसको सेवनले स्वास्थ्यमा नराम्रो असर पुर्याउछ :

हरियो रङ्गको आलु
हरियो रङ्गको आलुमा सेलेनाइन विषाक्त पदार्थ हुन्छ l जसको सेवनले गर्दा स्वास्थ्यमा नकारात्मक असर गर्दछ l

टुसा परेको आलु
कतिपय मानिसहरूले धरै समयसम्म आलुलाई थन्काएर राख्ने गर्दछन् l जसले गर्दा आलुमा टुसा आउँछ र सेवन मुक्त हुन्छ l जसको सेवन गरे बापत स्वास्थ्यमा हानिकारक हुने गर्छ l

चाउरी परेको आलु
मानिसहरूले आलुको प्रयोग नगरी त्यसलाई राखी राख्दा आलुको पानीको मात्रा नष्ट भएसँगै आलु चाउरी पुग्दछ । जसलाई बिउको लागि मात्र प्रयोग गरिन्छ र सेवन गर्नका लागी हानीकारक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्