Logo

भारतीय कांग्रेसनेताको हृदयघातबाट मृत्यु



Spread the love

 

भारतमा कांग्रेस नेताको हृदयघातबाट मृत्यु भएको छ।

मृत्युहुनेमा भारत मध्यप्रदेश राज्यस्थित सिहोर जिल्लाका कांग्रेस अध्यक्ष रतन सिंह ठाकुर रहेका छन् । अध्यक्ष ठाकुरलाई मतगणनास्थलमै हृदयघात भए पछि उपचारको लागि जिल्ला अस्पतालमा लगिएको थियो ।
तर उनको उपचारका क्रममा मृत्यु भएको भारतीय समाचार अनलाइन दैनिक भाष्करले जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्