Logo

कुकुरको नामले गर्दा पक्राउ परे एक चिनिया बासिन्दा



Spread the love

 

चिनियाका एक बासिन्दा जसले आफ्नो कुकुरको नाम छङक्वान र शिक्वान राखेपछि पक्राउ परेका छन् ।

उक्त कुकुरहरूका नाम सोही राज्यका सरकारी अधिकारीको नामसँग मिलेपछि उनलाई पक्राउ गरेको हो l प्रहरी यिङचोउका अनुसार सामाजिक सञ्जालमा ती कुकुरहरूको नाम सार्वजनिक भए लगतै सरकारी अधिकारीको बेइजत गरेको भन्दै कुकुरपालन गर्दै आएका ३१ वर्षीय प्यानलाई पक्राउ गरेका हुन् l

चीनका कानुन अनुसार कुनै पनि बासिन्दाले पाल्तु जनावरको नाम अधिकारीको नाममा राख्नु गैरकानूनी भएको स्पष्ट पारेका छन् । सोही कारण प्यानलाई हिरासतमा राखिएको हो l

प्रतिक्रिया दिनुहोस्