Logo

कर्मचारीमाथि गोली प्रहार



Spread the love

१२ जेठ, धरान। धरानमा एक कर्मचारीमाथि गोली प्रहार भएको छ ।

धरानको साउने भन्ने ठाउँमा जीवन विकास लघुवित्तका कर्मचारी शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको हो ।

गोलि प्रहारबाट गम्भीर घाइते भएका गच्छदारको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र उक्त घटनाबारे अनुसन्धान भइरहेको धरानका इन्सपेक्टर अशोक जबेगुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्