Logo

कस्तो रहला आज मंगलबारको माैसम ?



Spread the love

१४ जेठ, काठमाडौं – आज मंगलबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलिको संभावना रहेको छ ।

देशको बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्