Logo

नेसन्स लिगका लागि नेदरल्याण्डले गर्यो २३ सदस्यीय टोलीको घोषणा



Spread the love

१५ जेथ, काठमाडाैँ – नेसन्स लिग फुटबलका लागि नेदरल्याण्डले रष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।

नेदरल्याण्डले मंगलबार नेसन्स लिग खेल्ने २३ सदस्सीय टोलीको घोषण गरेको हो ।

यस्तो छ नेदरल्याण्डको २३ सदस्यीय टोली

गोलकिपर:

मार्को बिजोट,जास्पर चिल्सेन,केनेथ भिर्मिर रहेका छन् ।

डिफेन्डर:

नाथन एके,डेली ब्लाइन्ड,डेनजेल डुम्फ्रिस,स्टेफान डी भिर्ज,माथिज डी लिग्ट, हान्स हटबोएर,पाट्रिक भान र भिर्गिल भान डिज्क रहेका छन् ।

मिडफिल्डर:

फ्रेन्की डी जोङ,मार्टिन डिन रुन,डेभि प्रोप्पर,केभिन स्ट्ररुटम्यान,डोनी भान डी बीक,टोनी भिल्हेना र जर्जियानो विज्नालडम रहेका छन् ।

फरवार्ड:

रायन बाबेल,स्टेभेन बेर्ज्विन, लुक डी जोङ, मेम्फिस डिपे र क्विन्सि प्रमिस रहेका छन् ।

पोर्चुगलमा हुने नेसन्स लिगको सेमिफाइनलमा नेदरल्याण्डले जुन ६ मा इंग्ल्याण्डको सामना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्