Logo

चीनमा विषालु ग्यासका कारण पाँचको मृत्यु,एक गम्भीर घाइते



Spread the love

 

 

चीन स्थित लोङटान नगरको झिङलोङ कोइला खानीमा दुर्घटना हुँदा पाँचको मृत्यु र एक गम्भीर घाइते भएका छन् l

दुर्घटनामा परेका घाइतेलाई तुरुन्तै उपचारका लागी अस्पताल पुर्‍याउने क्रममा ५ जनाको मृत्यु भएको छ भने एक जना घाइतेको उचार जारी रहेको बताएको छ l

उक्त कोइराला खानीको सुरुङभित्र अनुसन्धान गरे पश्चात् विषालु ग्याँसका कारण अक्सिजनको अभाव कम भई मजदुरहरू सख्त घाइते रहेको जनाएको छ l

प्रतिक्रिया दिनुहोस्