Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

१८ जेठ, काठमाडाैँ – आज  सुन प्रतितोला केही बढेर ६१ हजार २ रुपैयाँमा कारोबार भईरहेको छ ।

यो हप्ता प्रतितोला ५९ हजारको वरिपरी कारोबार भईरहेको सुनको मुल्य साताको अन्तिम दिनमा बृद्धि हुँदै  ६२ हजार ३ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ६० हजार ७ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला मूल्य ७ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्