Logo

अदुवा चिया पिउनुहोस् र स्वस्थ रहनुहोस्



Spread the love

 

के तपाईँको अदुवा चिया पिउने बानी छ ? यदि छैन भने पिउने बानी बसाली हाल्नुहोस् किनकि अदुवा चियामा भिटामिन सी को मात्रा बढी पाइने हुन्छ जसलाई पिउनाले हामी स्वस्थ र रोग मुक्त रहन सक्ने छौँ l

    जानी राखौँ अदुवाको अन्य फाइदा :

  • यदि तपाईँ खोकी पीडित हुनु हुन्छ भने अदुवामा मह राखेर खानुहोस् जसले तपाईँको खोकिलाई निको पार्दछ l
  • कुनै मानिसमा कब्जियत जस्ता समस्या भएमा अदुवाको टुक्रा काटेर चपाउनुहोस् जसले यस्तो समस्याबाट मुक्ति दिलाउँदछ l
  • पेट दुख्ने समस्या भएता पनि अदुवा र पुदिनालाई मिसाएर पिउने बानी बसाल्नुहोस् l
  • यदि तपाईँलाई बारम्बार उल्टी भइरहेको छ भने अदुवालाई मुखमा राखी चुसी रहनुहोस् जसले गर्दा उल्टी रोकिनेछ l

प्रतिक्रिया दिनुहोस्