Logo

जानी राखौं काफल खानुका फाइदा



Spread the love

साधारतया कपाल भन्नाले एक प्रकारको फल हो l जसको आकार सानो भएता पनि निकै स्वादिलो हुने गर्दछ l तर के तपाईलाई थाहा छ ? काफल मिठो हुनका साथै यसको सेवन गर्नाले शरीरलाई पनि लाभदायी बनाउने गर्दछ l

    हेर्नुहोस् काफल खानुका फाइदाहरु :

  • यदी तपाईले काफलसंग अदुवाको रस र मह खानुहुन्छ भने यसले तपाईको सास सम्बन्धि समस्याबाट मुक्ति दिलाउदछ l
  • कुनै व्यक्तिलाई पखाला लागेमा काफल संग मह मिसाएर खानुहोस जसको कारणले पखालाबाट छुटकारा मिल्दछ l
  • तपाईमा पेट दुख्ने समस्या भएमा पनि काफल खाने गर्नुहोस जसले गर्दा तपाईको पेट दुख्ने समस्या कम हुने गर्दछ l
  • यदी तपाईको आँखा चिलाउने वा रातो हुने जस्ता समस्या देखा परेमा पनि काफलको सेवन गर्ने बानी बसाल्नुहोस l
  • काफलको प्रयोग गर्नाले तपाईको टाउको दुख्ने जस्ता समस्या कम गर्नका साथै तनावबाट पनि राहत मिल्दछ l

प्रतिक्रिया दिनुहोस्