Logo

गल्र्स होस्टेलमा आत्महत्या



Spread the love

woman-suside

मध्यबानेश्वर मिलनचोकस्थित सेरभ गल्र्स होस्टेलमा एक युवतीले आत्महत्या गरेकी खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

सिन्धुपाल्चोक ठूलीपाखर घर भएकी १८ बर्षकी स्वस्तिका दासले शनिबार आत्महत्या गरेकी हुन् ।

दास्रो तलाको कोठामा पंखाको हुकमा झुण्डिएको अवस्थामा उनी फेला परेको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी नारायण चिमोरियाले बताए ।

प्रतिक्रिया दिनुहोस्