Logo

गाउँगाउँमा भ्रष्टाचार मौलाएको आरोप



Spread the love

 


२३ जेठ, डोटी ।
नेपाली काँगे्रसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले गाउँगाउँमा भ्रष्टाचार मौलाएको आरोप लगाएको छ ।

काँग्रेसको जागरण अभियानका क्रममा सबै स्थानिय तहमा पुग्नु भएका नेता हुमागाईँले आज नेपाल प्रेस युनियन डोटीले सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलमा भने , “प्रदेश सरकारले कार्यकर्तामुखी योजनाहरु बाँडेको भेटियो, प्रदेशबाट योजना हाल्ने ३० प्रतिशत कमिसन खाने जस्ता कार्यहरु भएका छन्, यो गलत काम हो ।” (रासस)

प्रतिक्रिया दिनुहोस्