Logo

किन हुन्छ प्राचन प्रणालीमा गडबडी ?



Spread the love

सबै जसो मानिसहरू आफ्नो स्वास्थ्य स्वस्थ होस् भन्ने चाहन्छन् l यसका लागि मानिसहरूले आफ्नो स्वास्थ्यको सरसफाई गर्नका साथै स्वास्थ्य सम्बन्धी ध्यान राख्ने गर्दछन् l तर मानिसहरूले जति नै आफ्नो स्वास्थ्यको ख्याल राखेता पनि पेट सम्बन्धी समस्या भने भई नै रहन्छ l

थाहा पाउनुहोस् प्राचन प्रणालीमा गडबड हुनका कारणहरू :

तनाव
यदि मानिसहरूलाई कुनै किसिमको तनाव भएमा मानिसहरूले समयमै खाना खाने गर्दैन् जसका कारण यी समस्या उत्पन्न हुन् सक्दछ l

धूमपान तथा मद्यपान
धरै जसो मानिसहरूले धूमपान तथा मद्यपानको सेवन गर्ने गर्दछ जसले गर्दा उनीहरूको प्राचन प्रणालीमा समस्या आउने गर्दछन् l

जंक फुडको सेवन
यदि मानिसहरू सन्तुलित भोजनको सेवन नगरी मात्रै जंक फुडको प्रयोग गर्दछ भने त्यस्ता व्यक्तिहरूमा पनि यी समस्या देखा पर्ने हुन्छ l उक्त कारण जंक फुडको सेवन गर्न उचित हुँदैन l

मसालेदार खाना
मानिसहरूले बढी मसालेदार खाना खानका कारण पनि यी समस्या देखा पर्ने गर्दछ l सो कारण मानिसहरूले आफ्नो स्वास्थ्यलाई ध्यानमा राखी यस्तो खाना नखाने बानी बसाल्नुपर्दछ l

प्रतिक्रिया दिनुहोस्