Logo

जान्नुहोस् आलुबखडा खानुका अचुक फाइदा



Spread the love

 

आलुबखडा भन्नाले एक परकारको फल हो l जसको स्वाद स्वादिलो हुनका साथै स्वास्थ्यका लागि निकै फाइदाजनक रहन्छ । यसको सेवन गर्नाले स्वास्थ्य लगायत छालालाई पनि स्वस्थ हुने गर्दछ ।

   जानी राखौं आलुबखडा खानुका फाइदाहरू :

  • यदि मानिसहरूले आलुबखडाको सेवन गर्दछ भने उनीहरूको हड्डी बलियो बनाउनका साथै महिलामा अस्टियोपोरोसिस रोक्न पनि मदत गर्दछ ।
  • आलुबखडाको प्रयोग गरेमा कोलेस्ट्रोललाई पनि नियन्त्रणमा राख्दछ ।
  • आलुबखडामा आइरन रहन्छ, जसले रक्त कोसिकाको निर्माण गर्न मद्दत गर्दछ ।
  • गर्मीयाममा आलुबखडाको प्रयोग गर्नाले मानिसहरूको छालालाई पनि स्वस्थ राख्न सहयोग गर्दछ ।
  • आलुबखडामा लगभग ४६ क्यालोरी हुन्छ जसका कारण तौल नियन्त्रणमा रहन्छ । उक्त कारण तौल घटाउन पनि यसको सेवन गर्दा राम्रो मानिन्छ l
  • आलुबखडाको सेवन गर्नाले यसमा भएको भिटामिनले आँखा पनि निकै लाभदायी बनाउँदछ ।
  • आलुबखडा खानाले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्नका साथै उच्च रक्तचाप र मुटु रोगको सम्भावना पनि कम हुने गर्दछ l

प्रतिक्रिया दिनुहोस्