Logo

यस्ता छन् लिची खानका फाइदा



Spread the love

 

लिची भन्नाले एक किसिमको फल हो l जसको आकार सानो भएता पनि स्वाद भने निकै स्वादिलो हुने गर्दछ l तर के तपाइहरूलाई थाहा छ, लिचीको स्वाद मिठो हुनका साथै यसको सेवनले स्वास्थ्यमा पनि अचुक फाइदाहरू पुर्याउदछ l

   यी हुन् लिची खानका फाइदा:

  • लिचीको सेवन गर्नाले चाउरीपन हट्नका साथै अनुहारमा निखार पनि ल्याउने गर्दछ l
  • यदि लिचीको प्रयोग गरेमा रोगसँग लड्न सक्ने क्षमता बृदी हुनका साथै क्यान्सर सेल्स र ट्युटम पैदा हुनबाट पनि रोक्न मदत गर्दछ ।
  • शरीरको कुनै अङ्ग सुन्निएको छ भने त्यस अङ्गमा लिचीको भित्री दानाको पाउडरको लेप लगाउनुहोस् l जसले गर्दा सुन्निएको अङ्गलाई कम गर्दछ l
  • यदि तपाईँ दिनहुँ लिचीको सेवन गर्नुहुन्छ भने कहिले पनि छिटै थाक्नु हुन्न l
  • लिचीमा कार्बोहाइड्रेट, भिटामिन सी र बि कम्प्लेक्ससँगै पोटाशियम, क्याल्शियम जस्ता खनिज पदार्थ पाइन्छ । जसका कारण शरीरलाई स्वस्थ राख्ने गर्दछ l

प्रतिक्रिया दिनुहोस्