Logo

थाहा पाउनुहोस् यी हुन् कारण घुर्नुको



Spread the love

 

के तपाइको सुतीसके पछि घुर्ने बानी छ, र तपाईँलाई आफू घुरेको थाहा नहुनका साथै कारण पनि थाहा छैन ? यदि तपाइको घुर्ने बानी छ र कारण थाहा छैन भने जानी राख्नुहोस् घुर्नुका कारणहरू l

    यस्ता कारण छन् घुर्नुका :

  • यदि वृद्ध अवस्थामा मानिसहरू घुर्द्छ भने बुझीरहनुहोस् त्यस वृद्धमा क्यान्सरजन्य ट्युमर वा अन्य ट्युमरका समस्या हुन् सक्दछ l
  • मानिसहरू सुतिसकेपछि एसिड अल्कालिसले गर्दा श्वास नलीको माथिल्लो भाग खुम्चने गर्दछ l जसले गर्दा घुने समस्या उत्पन्न हुने गर्दछ l
  • यदि तपाइको श्वास नलीमा चोट लागेको छ भने पनि सुत्ने बेलामा श्वासमा अवरोध भई घुर्ने समस्या आउन थाल्दछ ।
  • जिब्रोको पछाडिको रगतको नशा फुल्लीएको छ भने श्वासमा अवरोध भई घुर्ने समस्या आउँदछ ।
  • एजियो फाइब्रोमा भन्ने ट्युमरले गर्दा पनि मानिसहरूमा घुर्ने समस्या उत्पन्न हुन्छ l
  • मानिसहरूमा पोलिप्स नाकको वरिपरि भागमा आउने टिस्युहरुले गर्दा पनि घुर्ने जस्ता समस्या हुने गर्दछ l

प्रतिक्रिया दिनुहोस्