Logo

किन खानुपर्छ, समयमै खाना ? जान्नुहोस् कारण



Spread the love

मानिसहरू बाच्नका लागि खाना खाने गर्दछ l जसलाई बिहान र बेलुका खाने गरिन्छ l मानिसहरूले आफ्नो खाना खाने समयलाई बेवास्ता गर्दछन् र जति खेर पाए तेती खेर नै खाना खाने गर्दछन् l तर के तपाइहरूलाई थाहा छ, यो कुरा ? मानिसहरूले खाना समयमा नै खाएको राम्रो रहन्छ l

     समयमा खाना खानुका फाइदा :

  • यदि मानिसहरूले समयमै खाना खाएर सुत्नाले स्वास्थ्यमा फाइदा हुनका साथै बिहान उठ्दा ताजा अनुभूति पनि हुने गर्दछ l
  • सही समयमा खाना खानाले पूर्ण रूपमा खाना पचेर, पेट सधैँ सफा रहनुका साथै पेट दुख्ने, ग्यास र अपचको समस्याबाट पनि मुक्ति हुनेछ l
  • यदि मानिसहरूले समयमै खाना खाने हो भने तौललाई पनि नियन्त्रणमा राख्न सकिनेछ l
  • कुनै व्यक्तिहरूको छाती पोल्ने जस्ता समस्या भएमा त्यस्ता व्यक्तिले चाडै खाना खाने बानी बसाल्नुपर्दछ l जसले गर्दा यस्तो समस्याबाट छुटकारा मिल्दछ l
  • यदि बेलेमै खाना खाएर सुत्ने बानी भएमा बिहान नास्ता राम्ररी रुच्छ र शरीरले पनि प्राप्त मात्रामा ऊर्जा पाउने गर्दछ ।
  • समयमै खाना खाएर सुत्नाले गहिरो निन्द्रा लाग्नका साथै थकान मुक्त पनि हुने गर्दछ l उक्त कारण हामीले सबेरै खाना खाने बानी बसाल्नुपर्दछ l

प्रतिक्रिया दिनुहोस्