Logo

किन खाने रायोको साग ? यस्ता छन् कारण



Spread the love

प्रत्येक मानिसहरूले रायोको साग खानु जरुरी रहेको छ l किनकि रायोको सागमा भिटामिन ‘ए’ प्रशस्त मात्रामा पाइन्छ l जसको सेवनले गर्दा रतन्धोलगाएतका अन्य रोगबाट पनि बच्न सकिनेछ l

     यी हुन् रायोको साग खानुका फाइदा :

  • यदि तपाइको प्राचन शक्ति कमजोर छन् भने यसको सेवन गर्ने बानी बसाल्नुहोस् l जसले गर्दा पाचनशक्ति बलियो बनाउनका साथै भोक नलाग्ने समस्याबाट पनि छुटकारा मिल्दछ ।
  • रायोको साग दिनहुँ खानाले स्वास्थ्य लगायत आँखा पनि तेजिलो बनाउन मदत गर्दछ l
  • यदि तपाइको बच्चाको ओछ्यानमा पिसाब फेर्ने बानी छ भने त्यस्ता बच्चालाई रायोको चूर्णलाई चिसोपानीमा मिसाएर पिलाई दिनुहोस् l जसले गर्दा यस्ता समस्या हराएर जाने गर्दछ l
  • रायोको सागमा भिटामिन–ए को मात्रा प्रशस्त पाइने भएकाले रतन्धोलगायत अन्य रोगबाट पनि बच्न सकिनेछ l
  • यदि तपाईँ रुघा लागेर हैरान हुनु हुन्छ भने रायोको दाना पिसेर यसलाई महमा मिसाएर सुँघ्नाले रुघाबाट राहत मिल्दछ l

प्रतिक्रिया दिनुहोस्